Graduated Incubates


श्री हिमालयन प्राकृतिक अगरबत्ति उद्योग
नेपालवाट भने अहिले सम्म अगरवत्ती निर्यात गरिएको छैन। हाम्रो नेपालमा नै खेरगइरहेको स्थानिय श्रोतवाट अगरवत्ती उत्पादन गर्न सके स्वदेश तथा अन्तर्राय जगतमा निर्यात गरेर स्वदेशी कच्चा पदार्थ सदुपयोग हुने तथा हजारौ बेरोजगारीले रोजगार पाउने कुराम दुइ मत छैन ।


परिचयः
अगरवत्तीको माग नेपाल लगायत अन्तर्राट्रय  देशहरुमा  पनि छ । यसको  सिजन कहिले अफ हुदैन । प्राकृतीक  श्रोतवाट  उत्पादन  गरेको  अगरवत्ती र  भारतवाट  ल्याएको  अगरवत्तीको  विशेषतामा धेरै  भिन्नता  छ । प्राकृतीक  श्रोतवाट  उत्पादित  यस अगरवत्तीले सुगन्ध दिने मात्र नभइ वातावरण स्वच्छ  राखि  सानातीना  रोग  नियन्त्रण  गर्ने, लामखुट्टे तथा अन्य कीराहरु आउन नदिने हुन्छ । तर्सथ यस श्री हिमालयन प्राकृतीक अगरवत्ती उद्योगले विभिन्न थरीका अगरबत्तिको उत्पादन गरेर नेपालले भारतवाट  गर्ने वाषिर्क करौडो रुपैयाको अगरवत्ती आयात लाई स्वदेशि मागबाट पुरा गर्ने लक्ष्य लिएको छ ।

उत्पादन  हुने  बस्तु
१) मिश्रति सुगन्धीत धूप
२) श्रीखण्डको बास्ना युक्त 
३) अष्ठ सुगन्धीत

लक्ष्य
नेपालवाट  भने  अहिले  सम्म  अगरवत्ती  निर्यात गरिएको छैन। हाम्रो नेपालमा नै  खेरगइरहेको  स्थानिय  श्रोतवाट अगरवत्ती  उत्पादन  गर्न  सके  स्वदेश  तथा अन्तर्राय जगतमा  निर्यात  गरेर  स्वदेशी  कच्चा  पदार्थ  सदुपयोग  हुने  तथा हजारौ  बेरोजगारीले  रोजगार  पाउने  कुराम  दुइ  मत  छैन ।

लक्ष्ति  उपभोक्ताः
यसका  लक्ष्ति  उपभोक्तामा  सम्पर्ण नेपाली  जनता  र  विदेशका अगरबत्ति उपभोक्ता  पर्छन् ।

कारखाना  स्थान
काठमाडौं  उपत्यका  वाहिर  सिंधुपाल्चोक  तथा  काभ्रे  जिल्लाको  धुलिखेल

निष्कर्श
यस उद्योगले स्वदेशि कच्चा पदार्थको  प्रयोग  गरेर  देशलाई आत्मनिर्भर  बनाउन  टेवा  दिने  मात्र  नभइ  यस्तै  प्रकारका  नविन  सोचलाई  हौसला प्रदान गरेको छ ।यस उद्योगका  उत्पादन  बजारमा       को नाममा  छिटै आउदै छ । यस उद्योगलाई  सल्लाह  र  सुझाव  प्रदान गरेर  यस अवस्थासम्म  ल्याइपुर्‍याएकोमा  व्यवसाय  सर्म्बर्द्धन  कार्यक्रमलाई  हार्द्धिक  धन्यवाद  ज्ञापन  गर्दछु ।